ह्यातै घट्यो पेट्रोलको मुल्य हेर्नुस कति पुग्यो


खुशीको खबर एक्कासी यति धेरै घट्यो पट्रोल र डिजेल को मुल्य१९ जेठ, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रो ल र मट्टितेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल त था मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्ययले बताए ।सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १ ० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भए को हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगा एको कर घटाउने घोषणा गरेको थियो ।




अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च द रको करका कारण मूल्य पनि आकासिएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्ध नमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आएपनि सरकारले बेवास्ता गर्दै आएको थियो***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...