टिकटकमा भाईरल “म्याडम टिकटक बनाइदिउस् म रुन्छु” भन्ने भाईको घर पुग्दा हेर्नुहोस् …. घरको अवस्था नाजुक ! गाउँकै दुखि परिवार ! ( भिडियो सहित हेर्नुहोस )


पछिल्लो समय सामाजिक संजाल सामाजिक संजाल टिकटकमा धेरै नै किसिमका प्रतिभा हरु देख्न सकिन्छ। टिकटकको माध्याम बाट धेरै ले रोजगारि पाएका छन्। टिकटक मार्फत नै धेरै व्यक्ति हरु भबिस्य बनि बनेको देख्न सकिन्छ। त्यस्तै टिकटक मा यति बेला भाइरल भएका र उनका यो कला धेरै ले रुचाएका यी ४ बर्षिय बालक हुन् सन्दिप मिजार।



सन्दिपको भिडियो जब नर्स मनिसा तिवारीले राख्नु भयो तब उनको भिडियो धेरै रुचाए।सानो बालक मायालु अनुहार , मिठो बोलि ले गर्दा सन्दिप को भिडियो धेरै ले मन पराए। भर्खरै स्कुल जान थालेका सन्दिप अहिले नर्शरि कक्षा मा पढ्छन। सानै भएको कारण कक्षा मा धेरै रुने स्कुल आउँन मन नगर्ने भएको कारणले गर्दा सन्दिपलाई स्कुल मा घुलमिल गराउन को लागि शिक्षिका हरुले बिशेस ख्याल राख्ने र माया गर्ने गर्नु हुदो रहेछ।

सोहि क्रममा चन्डेवरी माध्यमिक बिद्यालय कि नर्श मनिसा तिवारीले खिचेको यो भिडियो जब टिकटकमा भाइरल भयो तब यी बालक को बारेमा धेरैलाई चासो भयो।नुवाकोट बिदुर नगरपालिका ७ तोप्चेमा सन्दिप को घर पर्दो रहेछ। सामान्य परिवारमा जन्मेका सन्दिप का बुबाले मिस्त्रीको कम गर्दा रहेछन।




सम्पतिको नाममा कसैले बस्न दिएको यहि टीनले बारेको घर टिन को छानो भएको घर रहेछ। टिन को छानो भएको घरमा बर्षा याममा पानि चुहिने, हावा लाग्दा छानो उडाउने , घर छ। सन्दिप को बुबाले गर्ने मिस्त्री काम पनि कहिले पाइने कहिले नपाइने रहेछ। जसो तसो काम गरि आएको पैसा ले जिबन धन्न मात्र ठिक्क हुदो रहेछ।

सरकारी स्कुल भएको कारण सन्दीपले निशुल्क पढ्न पाएका रहेछन।४ जनाको परिवार बस्ने यो घरमा सुत्ने ठाउ समेत रहेनछ। एक कोठाको घर भित्र बारबेर पारेर सानो कोठा निकालेका रहेछन। सानो झुपडी घरमा बस्न लागेको पनि १२ बर्ष भएको रहेछ। आर्थिक अवस्था कम्जोर भएको कारण सन्दिप को बुबाले राम्रो घर बनाउन पनि सकेका रहेनछन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।



सम्बन्धित
Loading...