पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राप्रपाको नवलपुरमा प्रदर्शन




नवलपुर । पूर्वी नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ ।

राप्रपा नवलपुरका आयोजनामा कावासोतीमा र्याली सहित प्रदर्शन गरिएको थियो । र्याली पछि राप्रपा नेपालले नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।




उनीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, महंगी र मल अभाव लगायतका विषयहरुलाई समेटेर ज्ञापन पत्र बुझाएको राप्रपा नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताए ।

उनीहरुले २१ बुदे ज्ञापन पत्र बुझाएका हुन् ।

 



सम्बन्धित
Loading...