हरर शर्ट फिल्म ‘लभ ट्राप’ सार्बजनिक


हेल्लो दमक टिमले हालै समयमा हरर शर्ट फिल्म ‘लभ ट्राप’ सार्बजनिक गरेको छ ।



उक्त फिल्ममा आत्मा र मानिस बिचको प्रेमले निम्त्याएको समस्या र आत्माको मायामा मानिस कसरी फस्ने गरेको छ्न भनेर देखाइएको छ ।

हेर्नुहोस भिडियो




.



सम्बन्धित
Loading...