विश्वआदिवासी दिवसमा कावासाेतीमा वृक्षाराेपण




कावासाेती । नेपाली काँग्रेस पार्टीको भातृ संघ, नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघ नवलपुरले विश्व आदिवासी दिवसको अवसरमा थारु संग्राहलय डण्डामा बृक्षारोपण कार्यक्रम गरेको छ।

नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष ईन्द्र फाल मगरकाे अध्यक्षतामा भएकाे वृक्षाराेपण कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस नवलपुरका उपाध्यक्ष बालकृष्ण घिमिरे रहेका थिए ।




प्रदेश सदस्य ओम कुमारी महतो, जिल्ला कोषाध्यक्ष राजकुमार महतो, कपिलदेव भुसाल, कमान सिं थापा, दुर्गाबहादुर राना, गोमाया खण्डलुक, डि बि चौधरी, जामुनराम महतो र थारु संग्राहलय अध्यक्ष फनसराम महतो लगायत जिल्ला कार्यसमितिका सदस्य लगायत नेतहरुको उपस्थिति थियो।

१५० फुल र अन्य प्रजतिको बिरुवा रोपण गरेको छ।



सम्बन्धित
Loading...