नवलपुरको गैडाकोटमा सार्वजनिक सवारी साधन रोक्न खोज्ने २ जना पक्राउ




नवलपुरको गैडाकोटमा सार्वजनिक सवारी साधन रोक्न खोज्ने २ जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिकाको पुलको मुखमा पूर्वपश्चिम राजमार्गमा सार्वजनिक सवारी साधन रोक्न खोज्ने दुई जनालाई पक्राउ गरेको हो ।




पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका २ निवासी ३६ बर्षीय शंकर ढकाल र गोरखाको सिरानचोक गाउँपालिका १ निवासी ३१ बर्षीय मोदनाथ नेपाली रहेका छन् ।



सम्बन्धित
Loading...