विप्लवका जिल्ला सदस्य धनबहादुर कुमाल अदालतबाट रिहा भए लगतै पुन पक्राउ


कावासोती । विप्लव नेकपा नवलपुर जिल्ला सदस्य पुन पक्राउ परेका छन् । गत बैशाखको तेस्रो साता पक्राउ परेका कुमाललाई मंगलबार नवलपुर जिल्ला अदातलले २० हजार धरौटीमा रिहा गरेको भए पनि नवलपुर प्रहरीले पुन पक्राउ गरेको हो ।
उनी अदालतबाट रिहा भए लगतै पक्राउ परेका हुन् । उनी पक्राउ परेको सात महिना पछि रिहा भएको भए पनि अदातलबाट रिहा भए लगतै नवलपुर प्रहरीले पक्राउ गरेको हो ।



विप्लवका जिल्ला सदस्य कुमाल चोरमाराबाट पक्राउ

 

 



सम्बन्धित
Loading...