कावासोतीको नगर सभा हुँदै




कावासोती । नवलपुरको कावासोती नगरपालिकाकाको नगरसभा हुँदैछ । सोमबार दिउँसो २ बजेबाट हुने नगरसभामा आर्थिक ऐन र विनियोजन ऐन संशोधन गर्ने कार्यतालिका रहेको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताए ।

उनका अनुसार सरकारबाट थप भएका केही योजना थप गर्ने र नगरसभाले पास गरेको बजेटमा केही वृद्धि हुने भएकोले त्यसमा संशोधन गर्ने कार्यक्रम रहेको छ ।



सम्बन्धित
Loading...