२०७५ साल मंसिर १० गते
तपाईलाइ स्वागत छ
ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८

मेष
कार्य लगनशिलता बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ ।
वृष
व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा रोकावट आउने संकेत देखिने छन्र ।
मिथुन
समग्रमा दिन अनुकुल देखिन्छ । सहज तरिकाबाट कार्य सम्पादन हुनेछन् ।
कर्कट
नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । घर परिवारबाट सहयोग मिल्नेछ ।
सिंह
व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।ऋण लगानी गर्दा विशेष ध्यान दिनु होला ।
कन्या
पठन पाठनमा सामन्य प्रगति हुनेछ । मानसिक तनावमा थोरै कमी आउनेछ ।
तुला
आफन्त प्रतिको आस्था र विश्वास घट्नेछ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् ।
वृश्चिक
दिन सामान्यतया अनुकुल नै देखिन्छ । परिश्रमको प्रतिफल राम्रो निस्कने छ ।
धनु
गरेका अधिकाँश काम सफल हुनेछन । स्वव्यवसायमा उन्नति प्रगतिका सम्भावना बढि देखिन्छ ।
मकर
आफन्तको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ,आम्दानी बढ्नेछ ।
कुम्भ
पढाई लेखाईमा सामान्य सुधार आउनेछ । हृदयबाट सहयोग गर्ने कम हुनेछन् ।
मीन
स–साना काम सम्पन्न गर्न पनि धेरै मेहनत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।