राष्ट्रिय स्वाधिनताकाे रक्षाकाे लागि देजमाेले काठमाण्डाैंमा निकाल्याे विशाल र्याली फाेटाे फिचर
राष्ट्रिय स्वाधिनताकाे रक्षाकाे लागि देजमाेले काठमाण्डाैंमा विशाल र््याली निकालेकाे छ ।
अाजबाट शुरू भएकाे चार महिने अभियान काठमाडाै पाेखरा लगायतकाे चार प्रमुख सहरबाट एक साथ उद्घाटन गरिदै छ ।







