नायिका रेखा थापाका हट तस्वीरहरु


नेपाली चलचित्र जगतमा निक्कै लामो समयदेखि अधिपत्य जमाएर बस्ने नायिका मध्ये कि एक हुन् रेखा थापा । नेपाली चलचित्र जगतमा करिश्मा मानन्धर पछि एक सर्वाधिक चर्चित नायिकाको सूचिमा पर्दछन् नायिका रेखा थापा ।
उनको जन्मा सन् १९८२ अगस्ट २१ म भएको हो । उनी चलचित्रमा सफल नायिका मात्र नभएर निर्देशक समेत हुन् ।






 

 

 

 



सम्बन्धित
Loading...