दिवस मगरका दुई मुक्तक




  • दिवस मगर

( १ )
कसैको आँखाकाे गाजलले पनि जिस्क्याउँछ
सडकमा हिड्ने पागलले पनि जिस्क्याउँछ
घरीघरी तिम्रो आकृति बनाएर अचेल
मलाई आकाशको बादलले पनि जिस्क्याउँछ !




( २ )
कुनै दिन अबश्य ,त्यो पल हुने छ
जहाँ न राजनीति ,न छल हुने छ
यो रङ्गमन्चको, म दर्शक बनेर
हेर्ने छु को कति, सफल हुने छ !!

– चितवन



सम्बन्धित
Loading...