संविधान संशोधन विधेयक संसदमा दर्ता Daunne News प्रकाशित : २०७७ जेष्ठ ९ गते, २१:१६ सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेकी छिन् । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् । सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt