कैलालीको बौनियामा ट्रकको ठक्करबाट युवतीको मृत्यु


कैलालीको बौनियामा ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको छ  । जिल्लाको बर्दगोरिया गाउपालिकाको बौनियामा आज बिहान ट्रकको ठक्करबाट युवतीको मृत्यु भएको हो। बौनियामा आज बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको हो । स्थानीयको अवरोधपछि गन्तव्यका लागि हिडेका सवारीसाधन बौनियामै रोकिएका छन



सम्बन्धित
Loading...