भदौ १ गते बाट क्याम्पस संचालन हुने


भदौ १ गते बाट क्याम्पस संचालन हुने घोडाघोडी बहुमुखी क्याम्पसले यहि भदौ १ गतेबाट नियमित पठनपाठन संचालन गर्ने भएको छ।बिगत ४ महिना भन्दा लामो समय देखि बिश्वब्यापी (covid-19) का कारणले बन्द भएको पठनपाठन घोडाघोडी बहुमुखी क्याम्पसले यहि भदौ १ गतेबाट संचालन हुने एक सुचना मार्फत जानकारी गराएको छ।



सम्बन्धित
Loading...