देवचुलीमा ५ वेडको आइसोलेशन कक्ष बन्ने


देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ५ वेडको आइसोलेशन कक्ष निर्माण हुने भएको छ ।
नवलपुरमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै नवलपुरमा विरामीहरुलाई उपचारको लागि स्थान अभाव हुन थालेपछि लक्षण नदेखिएको संक्रमितहरुको उपचारका लागि स्थानीय तहहरुले नै आइसोलेशन कक्ष स्थापना गर्न थालेको छ । सोही क्रममा देवचुलीमा पनि ५ शैयाका आइसोलशन कक्ष स्थापना गरिने भएको हो ।



https://www.youtube.com/watch?v=oNWJ5tAgOfI&t=193s

यसैबीच देवचुली नगरपालिकाले त्यसका लागि करारमा स्वास्थ्यकर्मी तथा कर्मचारी भर्नाका लागि दरखास्त आव्हान समेत गरेको छ ।



सम्बन्धित
Loading...