मध्यविन्दुमा विप्लव नेकपाको रक्तदान




कावासोती । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, नवलपुरले मध्यविन्दु नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाका दुई दर्जन बढी युवा नेता कार्यकर्ता र स्थानीय युवाहरुको उपस्थितिमा युवा संगठन नवलपुरले कोरोना महामारीको कारणले अस्पतालमा भइरहेको रगतको अभावलाई पुर्ति गर्ने उद्देश्य सहित उक्त कार्यक्रम सञ्चालन गरेको हो ।




https://www.youtube.com/watch?v=2VZ2bH5BvRQ&t=108s

 



सम्बन्धित
Loading...