संक्रमितको संख्यामा फेरि उछाल, मंगलबार एकैदिन १ हजार ५ सय ५९ संक्रमित थपिए
मुलुकमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।