सुनको मूल्य प्रतितोला कति?


आइतबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा पुगेकाे छ।

https://www.youtube.com/watch?v=v0-lOWDtoZg

 



सम्बन्धित
Loading...