प्रधानमन्त्री ओलीको पनि टिकटक एकाउन्ट सञ्चालन


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्चालन भएको छ ।



@kpsharmaoli_official ह्याण्डलको उक्त एकाउन्टमा एउटा भिडियो सार्वजनिक भएको छ ।



टिकटकले भेरिफाइ गरिसकेको प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टको पहिलो भिडिओ तीन लाखभन्दा बढीले हेरेका छन् ।

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने टिकटक एकाउन्टबारे प्रष्ट्याएका छैनन् ।



सम्बन्धित
Loading...