माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न, यस्ताे भयाे निर्णय




माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता बारे निर्णय गर्ने एकल अधिकार प्रचण्डलाई दिने निर्णय गर्दै बैठक सकिएको हा । सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने अधिकार प्रचण्डलाई दिने निर्णय भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।



सम्बन्धित
Loading...