प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्दै


 



३ अर्ब ४५ करोडको लागतमा निर्माण भएको आधुनिक धरहरा आज उद्घाटन गरिँदै छ । प्रधानमन्त्री केपी ओलीले केही बेरमा धरहरा उद्घाटन गर्न लागेका हुन् ।



सम्बन्धित
Loading...