जनमोर्चाका सांसद शाही हराएको भन्दै संसदको कारवाही रोक्न निवदेन

पाेखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला जनमोर्चाका सांसद खीमविक्रम शाही हराएको भन्दै सोही दलकी सांसद पियारी थापाले संसदको कारवाही रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी छन् ।
सांसद खीमविक्रम शाही चरकको आइसियुमा
पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला जनमोर्चाका सांसद खीमविक्रम शाही भने चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका छन् ।
उनका स्वकीय सचिव मीलन हमालका अनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । के समस्या हो भनेर उनले खुलाएका छैनन् ।