नवलपुरका सिडिओ घिमिरेलाई काेराेना संक्रमण




नवलपुर । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको पीसीआर परिक्षणमा घिमिरेमा कोरोना पुष्टि भएको हो ।




प्रमुख जिल्ला अधिकारी घिमिरेले घाँटीमा सामान्य खसखस भएपनि अरु खास समस्या नभएको बताए।

कार्यालयकै क्वाटरमा स्वास्थ्य लाभ लिइरेहको भन्दै उनले जिल्लावासी सबैलाई सुरक्षित हुन आग्रह गर्दै खोप सेवा नलिएका सबैले अनिवार्य रुपमा खोप लगाउन आग्रह गरे ।

भिडभाड नगर्न, अति जरुरी काम विना हिडडुल नगर्न समेत उनको आग्रह छ ।

नापी कार्यालय कावासोतीमा १५ जना कर्मचारीमा को-रोना, सेवा ब,न्द

 

नवलपुरमा अत्यावश्यक वाहेकका सबै सेवा ब’न्द



सम्बन्धित
Loading...