नवलपरासीः अस्पतालभित्र डाक्टर मृत फेला




नवलपरासी । अस्पतालभित्र एक डाक्टर मृत अवस्थामा फेला परेका छन् ।

 

नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका २ चिसापानीस्थित सामुदायिक अस्पताल बर्दघाटमा कार्यरत रामग्राम नगरपालिका ३ परासी घर भएका ३७ वर्षीय डा दिपेन्द्रप्रताप सिंह सोही अस्पतालको दोस्रो तलामा आइतबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

 




यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

 

स्थानीय तहको निर्वाचन मर्यादित बनाउन नवलपुरका राजनीतिक दल एक मत

 

 



सम्बन्धित
Loading...