नवलपुरमा मोटरसाइकल दुर्घटना, एक जना गम्भीर


 



नवलपुर।पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं ९ गुणचरी स्थित भित्री सडखण्डमा दक्षिणबाट उत्ततर्फ जाँदै गरेको लु ४८ प ७०३३ नम्बर को मोटरसइकल आफैं अनियन्त्रित भई रुखमा ठक्कर खाँदा मोटरसइकल चालक गम्भीर घाइते भएका छन्।

 

घाइते हुने यसै नगरपालिका वार्ड नम्बर-४ पनौती घर भई वर्ष २९का विशाल थनेत हुन्।

 




उनको टाउकोमा चोट लागेको छ ।

 

उनको अवस्था गम्भिर रहेको र उपचारको लागि उनलाई नयाँ मेडिकल कलेज ,चितवन पठाइएको प्रहरी चौकी कोल्हुवाले बताएको छ।

 

 



सम्बन्धित
Loading...