टाउको का`टि ह`त्या गरिएका अर्जुन दासको ४ जना ह`त्या`रा ३ महिनापछि प`क्राउ


 



कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको ह`त्यामा संलग्नहरूलाई  प्रहरीले प`क्राउ गरेको छ ।

 

हत्या आ`रोपमा मनोज भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट प`क्राउ गरिएको महानगरीय अ-पराध महाशाखाका एसपी कृष्ण कोइरालाले  बताए ।

 




प-क्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् ।

 

महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया सीमा नाकाबाट प`क्राउ गरेर काठमाडौंमा सार्वजनिक गरेको छ ।

 

 

टाउको का`टेर छुट्याएको अवस्थामा स्थानिय अमरावती सामुदायिक बनमा पुस ३ मा अर्जुनको श`व भेटिएको थियो ।

 

अर्जुन दास गाउँमै मजदुरी गर्थे । ह`त्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको श`व भेटिएको थियो ।

 



सम्बन्धित
Loading...