शं`कास्पद अवस्थामा एक युवकको श`व फेला ह-त्याको आ`शंका

स्वयम्भुमा एक युवकको श`व फेला परेको प्र`हरीले जनाएको छ ।
प्र`हरीका अनुसार करिब २२ वर्षीय युवकको श`व भेटिएको महानगरीय छ । भगवान पाउ स्थित सामुदायिक प्र-हरी बिट नजिकै मृ-त भेटिएका युवकको पहिचान खुलेको छैन । श-वको टाउको भुईँमा ठोक्किएको र मुखबाट रगत बगेको अवस्थामा भेटिएको छ ।
ट्राफिक प्र-हरीको बिट नजिकै मृ`त भेटिएका युवाको अनुहारमा चोट छ, मुखबाट र`गत बगेको छ । श`व पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
महानगरीय प्रहरी वृत स्वयम्भुले ह-त्या आशंकामा अ-नुसन्धान गरिरहेको छ ।
प्रहरीलाई शुक्रबार बिहान सात बजेतिर खबर भएको थियो। खबर पुग्नासाथ कुकुरसहितको प्रहरी घ`टनास्थल गएको थियो।
घ`टनाबारे अ`नुसन्धान भइरहेको महानगरीय प्र`हरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनाली जानकारी दिए।
महानगरीय अ-पराध महाशाखाको फरेन्सिक टोलीसमेत घ-टनास्थल पुगेको प्र`हरीले जनाएको छ।