ब्यारेकमा गो ली लागेकी महिला सैनिक जवानको मृ त्यु

गत राति गो ली लागेर ग’म्भीर घा’इते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृ त्यु भएको छ ।
त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीको मृ’त्यु भएको हो ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डिउटीमा रहेको बेला राइफल ( एम १६ )आफैले आफै तिर फायर गरी आ’त्म’ह’त्याको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । गो’ली लागेर ग’म्भी’र घाइते भएकी थिइन् ।
थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि अवस्था निकै ग’म्भी’र भए पछि नलगिएको प्रहरीको भनाइ छ ।
सैनिक स्रोतका अनुसार केही दिन अघि मात्र गोरुसिङ्गे ब्यारेकमा शमशेर दल गण सरुवा भएर आएको थिइन् ।