पल छुट्ने सम्भावना ९९ प्रतिशत




नवलपरासी ।  का’रा’गार’मा रहेका अभिनेता पल शाह वि’रु’द्ध जाहे’री दिनेदेखि पी’डि’त बालिकाको पक्षमा सा-क्षी बसेका स’बैले बयान फेरेका छन् ।

 

विहीबार नवलपुर जिल्ला अदालतमा बक्र-पत्रको क्रममा उनीहरुले वक-पत्रमा वयान फेरेका हुन् ।  गायिकाले पनि बुधबार बक’प’त्रमा वयान फेरेकी थिइन् ।  गायिकाले घ’ट’ना हुँदै नभएको र  पल शाह नि’र्दोश रहेको बताएकी थिइन् ।

 




विहीबार गायिकाका बुवाको पनि वक’पत्र गरिएको थियो । उनले पनि घ’ट’ना नभएको बताएको नवलपुर जिल्ला अदा,लतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।

 

विहीबार विहानैदेखि शुरु भएको वत्र’पत्र लिने क्रममा विहीबार अभिनेता पल शाह, नाबालिका गायिका, उनका बुवा, कलाकार दुर्गेश थापा, पलका आफन्त लगायत नवलपुर जिल्ला अ!दालत आएका थिए ।

 

विहीबार गायिकाका बुवाका साथै घटनाका सा’क्षी कलाकार दुर्गेश भन्ने दुर्गाबहादुर थापा, अनन्त कंडेल, योगेश काजी भन्ने योगेश शाहको व’क’प’त्र गरिएको थियो । यि तिनै जना साक्षीले यस अघि प्रहरी स’म’क्ष गरेको कागजमा पल दो’षी रहेको बताएका थिए । अहिले व’क’प’त्रमा भने घ’ट’ना नै नभएको भनेर व’क’प’त्र गरेको सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।

 

जिल्ला अद!लत तनहुँमा ब’क’प’त्रमा वयान फेरेकी गायिकाले नवलपुर जिल्ला अद!लतमा पनि व’या’न फेरेकी थिइन् । बुधबार अभि’नेता पल वि’रु’द्ध परेको उ’जु’रीमा नवलपुर जिल्ला अदालतमा गायिकाको व’क’प”त्र गरिएको हो भने विहीबार ४ जनाको गरिएको हो ।

जिल्ला न्यायाधिश नन्दकिशोर प्रसाद यादवको इजलाशमा व’क’पत्र गरिएको हो । यादवका अनुसार वा’दी नेपाल सर’का’र पक्षका साक्षी २/३ जनाको व’क’प’त्र बाँकी छ भने पल शाह पक्षका ६/७ जनाको वक-पत्र लिन बाँकी छ ।

 

ब’क’पत्र सक्ने अझै कम्तिमा दुई दिन लाग्ने बताइएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय तनहु र नवलपुरको इलाका प्रहरी कार्यालय गैडाकोटमा उजुरी दिएका हुन् ।

 

पीडित बालिका, जाहेरी वाला, साक्षीहरु सबैले ब’क’प’त्रमा बयान फेरे पछि अभिनेता पल शाहको पक्षमा मु’द्दा ढल्किने सम्भावना रहेपनि पल छुट्ने सक्ने सम्भावना धेरै देखिएको छ ।

कानुन व्यवसायीहरुका अनुसार अभिनेता पलले तनहु र नवलपुरमा सरकारी वकिल समक्ष दिएको वयानमा ग-ल्ती स्वी-कार नगरेको र अहिले पी-डित, जा,हेरी दिने र सरकारी सा’क्षी सबैले ब-यान फेरेपछि पलको पक्षमा मु’द्दा ढल्किएको छ ।

 

किटानी जा-हेरी, साक्षीले प्रहरी स’म’क्ष मौकामा गरेको कागजमा दिएको व’या’न र मे’डि’क’ल रिपोर्टका आ’धा’रमा पनि पल’लाई दोषी ठहर गर्ने सम्भावना रहन्छ ।

आज पनि सरकारी सा’क्षी प’क्षका ब’क’पत्र चलिरहेको छ ।



सम्बन्धित
Loading...