ललितपुर मा घट्यो सोच्नै नसकिने घ टना : कामदारको अङ्ग टु क्रा टु क्रा, घ टना स्थल निकै भयावह…भिडियो रिपोर्टिङ सहित


ललितपुरको



पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा बिहीबार भएको बि”ष्फोटमा थप एक जनाको मृ”त्यु भएको छ। भारतको पश्चिम चम्पारम रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र भारतकै २५ वर्षीय राजकुमार महतोको मृ”त्यु भएको जिल्ला प्र”हरी परिसर ललितपुरका प्रह”री उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए। उनका अनुसार ग”म्भीर घा”इते कुमार महतोको उपचारको क्रममा र बृज महतोको घ”ट्नास्थलमै मृ”त्यु भएको हो।

उनीहरू पाटन अस्पतालमा उपचारपछि डिस्चा”र्ज भइसकेका छन्। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा सिलिन्डर बि”ष्फोट भएको थियो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।



सम्बन्धित
Loading...