कपनमा आ`गो लगाएर श्रीमतीको ह`त्या, श्रीमान प`क्राउ

काठमाडौंको कपनमा गएराति श्रीमानले श्रीमतीको ह`त्या गरेका छन् । प्रहरीले पत्नीको ह`त्या आ-रोपमा बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित आकाशे धारा नजिक डेरामा बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका प्रवीण चौधरीलाई प क्रा उ गरेको छ ।
४२ वर्षीय प्रविनले श्रीमती ३० वर्षीया अस्मिता चौधरीको ह त्या गरेको जिल्ला प्र-हरी परिसर काठमाडौंले जनाएको छ ।
अस्मिता सुतिरहेको अवस्थामा शरिरमा तारपिन तेल खन्याएर प्रविनले आ गो लगाएको प्र हरीको प्रारम्भिक अ`नुसन्धानबाट थाहा भएको छ ।
स्थानीयले घा`इते अवस्थामा फेला पारेर अस्मितालाई उपचारको लागि शुष्मा मेमोरियल अस्पताल साँखुमा लगेका थिए । उपचारको क्रममा उनको मृ`त्यु भएको छ ।