रोकिराखेको ट्रकमा मोटरसाइकल ठो क्किँदा तीन जनाको मृ`त्यु


 



धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठो`क्किँदा तीन जनाको मृ`त्यु भएको छ।

 

क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठो-क्किएर दु-र्घ`टना भएको प्र हरीले जनाएको छ।

 




राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठो क्किँदा मोटरसाइकलमा सवार तीनै जना युवकको मृ`त्यु भएको धनुषाका प्र`हरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

 

बिहान करिब साढे ३ बजे प्रादेशिक अस्पताल जनकपुरमा उनीहरूलाई चिकित्सकले मृ त घोषणा गरेका थिए।

 

मृ`त्यु हुने जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवालको मात्र नाम खुलेको प्र-हरी नायब उपरीक्षक बस्नेतले बताए।

 

उनका अनुसार मृ तक दुई जनाको अझै स नाख त हुन सकेको छैन।

 

मोटरसाइकल ठोक्किएको ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घ टनाबारे थप अ नुसन्धान भइरहेको प्र हरी नायब उपरीक्षक बस्नेतले बताए।

 



सम्बन्धित
Loading...