गैडाकोटको एक पिकनिक स्पोटमा मा`नव कं`का`ल फेला

ई लाका प्र`हरी कार्यलय गै डाकोटका अनुसार गै डाकोटको एक पिकनिक स्पोटमा मा नव कं`कालको ह-ड्डी फेला परेको छ ।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ९ थुम्सि स्थित रहेको नारायणी सामृुदायिक वनको पिकनिक स्पोट नजिक भिन्न भिन्न ठाँउमा मानव कं कालको ह-ड्डी फेला परेको हो ।
दुर्गन्धित भै टुक्रा टुक्रा परेको अ`वस्थामा फेला परेको भनि स्थननियले प्र`हरीलाई खबर गरेपछि प्र हरीले सो घ`टनाको अ`नुसन्धान थालेको हो ।
प्र हरीले श-वको पहिचान नखुलेको र श`व पो`ष्टमार्टमका लागि सरकारी अस्पताल चितवन पठाएको जानकारी दिएको छ ।
पोखराको फिर्केपुलमा ट्रक चालक कुट्ने मीनबहादुर पक्राउ

पोखरा । पोखरामा ट्रक चालक कुट्नेलाई कास्की प्रहरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा म्याग्दी घर भइ हाल पोखरा १९ लामाचौर बस्ने वर्ष ४३ का मीनबहादुर मगर रहेका छन् ।
वैशाख १० गते पोखरा महानगरपालिका वडा नं.५ फिर्के पुलस्थित पोखरा बाग्लुङ सडक खण्डमा सवारी दुर्घ-टना पश्चात मगरले एक ट्रक चालकलाई नि-र्घात कुटपिट गरेका थिए ।
मीनबहादुरले ट्रक चालकलाई कुट-पिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
प्रहरीले मगरलाई निय’न्त्रण’मा लिएर कास्की शान्ति सुव्यवस्था तथा नैतिकता वि’रु’द्धको क’सु’र अन्तर्गत अ’भ’द्र व्यवहार मु’द्दामा जिल्ला अदालतबाट १० दिन म्या’द लिएर अनु’सन्धा’न शुरु गरेको छ ।