बिहेमा डीजे बजाउने नि`हुमा कु`टपि`ट हुदा एक युवकको मृ`त्यु : स्थानीयले गरे पू र्व-प`श्चिम राजमार्ग ब`न्द

कु`टपि`टबाट एक युवाको मृ त्यु भएपछि दो-षीलाई का रबाही माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पू र्व-प`श्चिम राजमार्गको कल्याणपुर-कडरबोना खण्डमा बुधबार बिहान १० बजेदेखि सडक अवरुद्ध पारेका छन् ।
बिहेमा डीजे बजाउनेबारे उत्पन्न वि-वादका क्रममा गत सोमबार राति एक समूहको कु टपि`टवाट खडक नगरपालिका-४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारका क्रममा बुधबार बिहान मृ`त्यु भएपछि स्थानीयले सडक बन्द गरेका हुन् ।
जिल्ला प्र`हरी का`र्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले कु टपि-टमा संलग्न भएको आ`रोपमा १ जनालाई नियन्त्रणमा लिई घ टनाको अ`नुसन्धान भइरहेको तथा अन्य आ`रोपीहरुको खोजी भइरहेको जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सयौं सवारी साधन राजमार्गमा रोकिएका छन् । उक्त क्षेत्रमा व्यापक संख्यामा प्र हरी परिचालन गरिएको छ ।