पोखरामा जु`वा खेलिरहेको अवस्थामा ९ जना १ लाख २४ हजार ७ सय ३० रुपैयाँ सहित प`क्राउ




कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट स्थितमा जु`वा ता`स खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्र हरी कार्यालय कास्कीले ९ जना प`क्राउ गरेको छ ।

 

पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोटमा जु वा खेलिरहेका ९ जना १ लाख २४ हजार ७ सय ३० रुपैयाँ सहित प`क्राउ गरेको कास्कीका प्र`हरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् ।

 




प्र`हरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जु`वा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ८ दिन म्याद थप गरी अ`नुसन्धान भइरहेको उनले बताएका छन् ।

 

प क्राउ पर्नेमा पोखरा २ अर्चलबोटका रामबहादुर पुन, चक्र पुर्जा, पोखरा १५ रामबजारकी स्वस्तिका पुन, पोखरा १९ का मनोज पुन, उमेश मगर, टेकबहादुर गर्बुजा, पोखरा ११ की दिपा पुन, पोखरा २५ हेम्जाका शिवप्रसाद सापकोटा र पोखरा १८ सराङकोटका कृष्ण थापा रहेका छन्

 



सम्बन्धित
Loading...