नवलपुरमा मतदान स्थल तयार फाेटाे फिचर


बैशाख ३० गते हुने  स्थानीय तह निर्वाचनका लािग  नवलपुरमा मतदान स्थल तयार भएकाे छ ।



यहा २९९ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि नवलपुरमा ३ हजार बढी सुरक्षााकर्मी परिचालन गरिएकाे छ भने  २९९१ जना कर्मचारी र एक मतदान केन्द्रमा एक जना स्वास्थ्य कर्मी परिचालन गरिएकाे छ ।

 

३० गते विहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान गर्न पाइने छ । नवलपुरमा २ सय ९९ वटा मतदान केन्द्र रहेका छन् भने २ लाख ५४ हजार ६ सय १५ जना मतदाताहरु रहेका छन् ।

 




नवलपुरमा २९९१ कर्मचारी निर्वाचनका लागि खटिदै 

नवलपुरमा कहाँ कहाँ मतदान स्थल, मतदाता संख्या र निर्वाचन अधिकृतको सूची सहित

नवलपुरमा निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन

 

 



सम्बन्धित
Loading...