काठमाडौंमा बालेन शाहको अग्रता


 



 

काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।

 




वडा नम्बर १ र ३२ को मत गणना भइरहँदा शाहले २२, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३ मत ल्याएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन्।

 

 

ओलीको गृहनगरमा गठबन्धनलाई पछि पार्दै एमाले



सम्बन्धित
Loading...