भरतपुरमा २९६८ मत गन्दा रेनुको अग्रता कायमै


 



भरतपुर महानगरपालिकामा मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम नै राखेकी छन् ।

 




३१६८ मतगणना हुँदा रेनुले  ११७८ मतका साथ अग्रता कायम राखेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १०६८ मत ल्याएका छन् ।

 

यस्तै काँग्रेसमा विद्रोह गरी बागी उम्मेदवारी बनेका जगन्नाथ पौडेलले ३९०  मत ल्याएका छन् । उपमेयरमा पनि सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेखदवार चित्रसेन अधिकारीको अग्रता छ ।

 

एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले अधिकारीलाई पछ्याई रहेकी छिन् ।

 



सम्बन्धित
Loading...