५०२ मतान्तरले वडा नं. २ बाट नेपाली कांग्रेसका प्रकास सापकोटा बिजयी


 



गैंडाकोट नगरपालिका वडा नबर २ मा काङ्ग्रेसका तर्फबाट वडा अध्यक्ष पदकालागि उम्मेद्बारी दिएका प्रकाश सापकोटा बिजयी हुनुभएको छ ।

 

उहाँले एमालेका प्रतिस्पर्धी देशबन्धु सिक्देललाइ ५०२ मतले पछि पार्दै वडा अध्यक्षको पद लिन लिन सफल भएका छन् ।

 




सापकोटा अहिलेसम्म नगरकै कान्छो वडा अध्यक्ष बन्न पनि सफल भएका छन् ।

 



सम्बन्धित
Loading...