कांग्रेसका क्षेत्रीय सभापती वडाध्यक्षमै पराजित


 



चितवनको भरतपुर महानगरपालिका ३ मा एमालेका बिकास थापा विजयी भएका छन् ।

 

थापाले नेपाली कांग्रेसका उमेदवार भरत लामिछानेलाई ६३९ मतको अन्तरले पराजित गरेका हुन् ।

 




एमालेका उमेदवार थापाले १६६६ मत प्राप्त गरे भने लामिछानेले १०४९ मत प्राप्त गरे । लामिछाने चितवन कांग्रेसको क्षेत्र नं २ का क्षेत्रीय सभापती समेत हुन् ।

 

 

कांग्रेस कर्णाली सभापतिकाे गृहवडामा माओवादी विजयी, बागीभन्दा पनि पछि परे कांग्रेस उम्मेदवार



सम्बन्धित
Loading...