कावासोती १५ को अध्यक्षमा नेपाली काङ्ग्रेसका श्रेष्ठ विजयी

नवलुरको कावासोती नगरपाकिला वडा नं १५ मा अध्यक्षमा नेपाली काङग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसका तेज कुमार श्रेष्ठले नेकपा एमलेका धनिराम गुरौलाई ६२ मतअन्तरले पराजित गर्नुभएको हो।
श्रेष्ठले ११९९ र गुरौले ११३७ मत पाउनुभयो । यस्तै एक महिला सदस्य काङ्ग्रेस र अन्य तीन सदस्य एमालेबाट विजयी भएका छन् ।
यस अघि यहाँ नेकपा एमलेले जितेको थियो ।