किच्किचे र अवरोध गर्ने वडाध्यक्षहरुलाई छानी छानी ठेगान लगाउने तयारीमा बालेन शाह !

किच्किचे र अवरोध गर्ने वडाध्यक्षहरुलाई छानी छानी ठेगान लगाउने तयारीमा बालेन शाह !

किच्किचे र अवरोध गर्ने वडाध्यक्षहरुलाई छानी छानी ठेगान लगाउने तयारीमा बालेन शाह !

काठमाडौं- महानगरको मेयरको उम्मेदवार बनेदेखि नै निकै ट्याक्टिल र इन्टिेलच्युयल जवाफ र भिजन आम जनतालाई बाड्दै आएका बालेन साह निर्वाचित भएपछि पनि एक्सनमा त्यस्तै कटिबद्ध र प्रतिबद्ध भएर लागेका छन् ।बालेन साहले पहिलो निर्णय नै कार्यपालिका बैठक लाईभ गर्ने बताएका थिए । लाईभ बैठकमा समेत केही वडाध्यक्षहरुले अवरोध गरको देखिन्थ्यो ।

जस्तोसुकै कठिन प्रश्न र परिस्थितीको सामना गर्न सक्ने बालेनले अब चाहि दिमाग घुमाएका छन् । बालेनले सर्प पनि मर्ने र लौरो पनि नभाच्चिनेगरी ट्रिक लगाएका छन् ।

जस्तोसुकै कठिन प्रश्न र परिस्थितीको सामना गर्न सक्ने बालेनले अब चाहि दिमाग घुमाएका छन् । बालेनले सर्प पनि मर्ने र लौरो पनि नभाच्चिनेगरी ट्रिक लगाएका छन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेको तस्बिर बाहिरियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह अन्तर्गत काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको समयमा बालेन ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको समाचार फोटो उनले कार्यभार सम्हालेको भोलिपल्ट मात्र सार्वजनिक भयो ।

प्राय भेटवार्ता हुँदा यस’दयगत जारीकारी र सूचना दिने बालकोट र बालेन दुवै पक्षबाट यसलाई गुपचुप राखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भयो ।

आफ्नै दलका उम्मेदवार केशव स्थापितलाई तेस्रो बनाएर चुनाव जितेका बालेनलाई शुभकामना नदिएका एमालेका कतिपय नेता र कार्यकर्ताले बालेनको बालकोट यात्रालाई ‘शुभ संकेत’ को रुपमा अर्थ लगाउँदै बाधई एवं शुभकामना दिए ।

स्थापितलाई बलियो र बालेनलाई तेस्रो स्थानमा राखेका कतिपय एमाले नेता कार्यकर्ता उनको धमाकेदार जितबाट महानगरमा पार्टीको अवस्थालाई लिएर निराश बनिरहेको बेला ओलीसँग बालेनको भेटको फोटो सार्वजनिक हुँदा खुसी मनाएका थिए । उनै बालेन आज नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे ।

सम्बन्धित
Loading...