दिनकै ५ लाखसम्म कमाउँथिन् समीक्षा, तर अन्तै मोडियो जीवनको बाटो


काठमाडौँ –



एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो। उनले गाएका धेरै गीत चर्चित भए। समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए। उनी सानै उमेरमा व्यस्त गायिकाको सूचीमा पर्थिन्। दिनकै ५/७ वटा गीतमा आवाज भर्थिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

​चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चल्थ्यो। समीक्षालाई गीत गाउन लगाउने गीतकार तथा संगीतकारको लामो सूची नै बन्थ्यो।




चलचित्रमा पनि उनको माग उस्तै थियो। गीत गाएर समीक्षा दिनकै ५ लाखसम्म पारिश्रमिक समाउँथिन्।

तर अहिले परिस्थिति फेरिएको छ। समीक्षाको गायन यात्रा रोकिएको छ। उनलाई गीत गाउन लगाउने पर्खाइमा बसेका गीतकार तथा संगीतकारले बाटो मोडिसकेका छन्।

हिजोआज समीक्षाका गीत होइन, उनले लेखेका स्टाटसको चर्चा हुने गरेको छ। उनी समय समयमा फेसबुकमा स्टाटस राख्छिन्। केही समय उनको स्टाटसको चर्चा हुन्छ, एकखालको तरंग ल्याउँछ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...