काठमाडौं नजिकै जंगलमा भेटियो युवा युवतीको शव, घटनास्थल छेउमा रहेछ यस्तो सामान


काठमाडौं नजिकै जंगलमा भेटियो युवा युवतीको शव, घटनास्थल छेउमा रहेछ यस्तो सामान



काठमार्डौ, २३ जेठ । काठमाडौंको फर्पिङमा सोमबार दुई जनाको श व फेला परेको छ । अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको श व फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको अहिलेसम्म सनाखत भने हुन सकेको छैन् । घटनास्थल नजिकै औषधीको बट्टासमेत फेला परेको छ । तर उनीहरुको परिचय र मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।




अन्य समाचार / नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ ।

मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो ।

भनेकै समयमा मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार यति एयरलाइन्सका १० वटा उडान रद्द भएका छन् । काठमाडौँबाट बिरामी बोकेर ओखलढुङ्गा र पोखरा जानुपर्ने हेलिकप्टरले समेत उडान भर्न पाएनन् ।

प्रतिकूल मौसमकै कारण बिहीबार नेपाल वायुसेवा निगमका दुई, बुद्व र समिटको एउटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । उड्न नपाउँदा यात्रु दिनभरिको प्रतीक्षापछि घर फर्किनुपरेको छ ।

विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले प्राधिकरणले निर्णय गरे पनि मौसम पूर्वानुमान महाशाखासँग कुनै समन्वय नहुँदा पहाडी र हिमाली क्षेत्रमा हुने आन्तरिक उडान पूर्ण रूपमा प्रभावित भएको बताए ।

 



सम्बन्धित
Loading...