कठै!! भक्तपुरबाट काठमाडौं जाँदै गर्दा एकजनाको स्कुटरमा मृ”त्यु,हेर्नुहोस
दूध
बोकेको ट्यांकरलें भक्तपुरमा स्कुटरलाई ठ”क्कर दिएको छ । ठक्कर दिँदा एक जनाको मृ”त्यु भएको छ। मृ””त्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ५ का ४५ वर्षीय नकुल थापा रहेका छन्।मध्यपुरठिमी नगरपालिका– १ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश
०२-०२५ प १६२० नं को स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ०५८० नं को दूधको ट्याङकरले ठ”क्कर दिएको थियो।ठक्कर भए पछि उनी गम्भीर घाइते भएका थिए। त्यसपछि उनलाई उपचारको लागि नागरिक अस्पताल ठिमी लागिएको थियो। तर उपचारको क्रममा सोमबार अपरान्ह १६:३० बजे उनको मृ””त्यु भएको हो।
…