दिउँसो २ बजे बाटोमा हिड्दा हिड्दै उमादेवीलाई बाघले खायो , हे भगवान ( भिडियो हेर्नुहोस )


दिउँसो २ बजे बाटोमा हिड्दा हिड्दै उमादेवीलाई बाघले खायो , हे भगवान ( भिडियो हेर्नुहोस )



चितवनमा बाघको आ”क्रमणबाट एक जना महिलाको मृ”त्यु भएको छ । पश्चिम चितवनमा आज मंगलबार दिउँसो चार बजे बाघको आ”क्रमणबाट एक जनाको मृ”त्यु भएको हो ।

मृ”त्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मंगली बोटे रहेको जिल्ला प्र”हरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आ”क्रमण गरेको हो ।




बाघको आ”क्रमणमा परी मृत्यु भएकी महिलाको श”व भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आ”क्रमणबाट १४ जनाले ज्यान गु”माएका छन् ।

यसअघि चितवनमा चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा बाघको आ”क्रमणबाट १३ जनाको मृ”त्यु भएको थियो ।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आ”क्रमणबाट मानवीय क्षति भएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस। gorkhadaily.com बाट साभार गरिएको हो

 



सम्बन्धित
Loading...