अत्याधिक हट भएपछि यी डाक्टर सुन्दरीलाई पर्यो यतीसम्म् आपत, हेर्नुहोस् फोटोहरू
बिकिनीमा सुन्दर तस्बिर पोस्ट गरेको भन्दै एक महिला डाक्टरलाई जागिरबाट निकालिएको छ । अहिले उनको पासपोर्ट पनि जफत भएको छ ।

इन्स्टाग्राममा उनका लाखौं फलोअर्स छन् र उनले मोडलिङबाट लाखौं रुपैयाँ कमाइरहेकी छिन् । यी डाक्टर सामाजिक सञ्जालमा निकै चर्चामा छिन् र मानिसहरूले उनीहरूमाथि लगाइएको यात्रा प्रतिबन्धको आलोचना गरिरहेका छन्।

म्यानमारकी नाङ म्वे सान २२ वर्षको उमेरमा डाक्टर बनेकी थिइन् । अभिभावकको दबाबमा उनले यो पेशा रोजेकी थिइन् । तर वास्तवमा उनी मोडल बन्न चाहन्थिन् । केही वर्ष अस्पतालमा बिरामीको उपचार गरेपछि मात्रै उनले व्यावसायिक फोटोसुटमा भाग लिन थालेकी हुन् ।

म्यानमारकी नाङ म्वे सान २२ वर्षको उमेरमा डाक्टर बनेकी थिइन् । अभिभावकको दबाबमा उनले यो पेशा रोजेकी थिइन् । तर वास्तवमा उनी मोडल बन्न चाहन्थिन् । केही वर्ष अस्पतालमा बिरामीको उपचार गरेपछि मात्रै उनले व्यावसायिक फोटोसुटमा भाग लिन थालेकी हुन् ।

त्यसपछि उनलाई ग्लैमरस तस्बिरहरू पोस्ट गर्न निषेध गरिएको थियो। तर उनले मानिनन् । त्यसपछि ३३ वर्षीया डाक्टरको मेडिकल लाइसेन्स खारेज भयो ।

रिपोर्ट अनुसार यी मोडल बैंकक जान चाहन्थिन् तर याङपोनको राहदानी कार्यालयले उनको राहदानी फिर्ता गर्न अस्वीकार गरेको छ । मोडलले आफ्नो राहदानी नवीकरण गराउने प्रयास गरेकी थिइन् । तर उनले आफ्नो यात्रा रद्द गर्नुपर्यो । रिपोर्टका अनुसार मोडलका बुवाको बैंककमा उपचार भइरहेको छ । अधिकारीहरूले उक्त मोडलको राहदानी मार्च ३१ देखि जफत गरिसकेका छन् । नाङले यो अन्याय भएको भन्दै आफ्नो यात्राको अधिकार हनन भएको बताएकी छिन् ।

यसअघि न्युयोर्क टाइम्ससँगको कुराकानीमा नाङले आफ्ना पूर्व सहकर्मीको आलोचना गरेकी थिइन् । उनले त्यतिबेला भनेकी थिइन्–यहाँ लै ङ्गिक विभेद धेरै छ । यी मानिसहरू महिलाहरूले उच्च पदमा बसुन् भन्ने रउडँदैनन् र महिलाहरूको पहिरनबाट उनीहरूको मूल्यांकन गर्छन्।

एक रिपोर्टका अनुसार नाङले डाक्टरी पेशाभन्दा मोडलको पेशामा बढी कमाइ गरिरहेको बताइन् । मोडलिङबाट नाङले महिनामा ५ लाखदेखि ८ लाखसम्म कमाउँछिन् । मोडलका इन्स्टाग्राममा ६ लाखभन्दा बढी फलोअर्स छन् ।