डडेल्धुरामा एउटै रूखमा झु”ण्डिएको अवस्थामा देवर–भाउजू मृ”त फेला
डडेल्धुराको आलिताल गाउँपालिकामा देवर–भाउजू मृ”त फेला परेका छन्। आलिताल–५ भावरका धनबहादुर विककी श्रीमति पशुपति विक र धनबहादुर सहोदर भाइ गणेश विक एउटै रूखमा झु”ण्डिएको अवस्थामा फेला परेको इलाका प्र”हरी कार्यालय जोगबुढाले जनाएको छ आलिताल ३ र ५ को सिमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा रुखमा प्लास्टिकको डोरीले झु”’ण्डिएको अवस्थामा सोमबार फे”ला
परेको जोगबुढाका प्र”हरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।उनका अनुसार घ”टनास्थल वडा नं. ३ मा पर्दछ। घटनाबारे बुझ्न आफू घ”टनास्थलतर्फ गइरहेको र आलिताल प्रहरी चौकीको टिम घ”टनास्थलमा पुगिसकेको इन्सपेक्टर बडूले बताए। जिल्लाबाट प्र”हरी नायव उपरीक्षक देवेन्द्र पालको टोली पनि आलिताल आइरहेको बताए ।
घ”टनाबारे विस्तृत विवरण अनुसन्धानपछि खुल्ने उनको भनाइ छ। यो पनि-एमाले सांसद् भीम रावलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकी भ्रमणलाई लिएर देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले असारमा प्रधानसेनापतिलगत्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण हुन लागेको भन्दै शासकीय व्यवस्थाबारे प्रश्न उब्जाएका हुन् ।
१२ असारमा प्रधानसेनापति प्रभुराम शर्मा र २८ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुन लागेको विषयमा छलफल गर्न परराष्ट्र र प्रधानमन्त्रीलाई बोलाउनु पर्ने भन्दै रावलले भने, ‘नेपालको कुटनीति सेनाको हातमा गइसक्यो । प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे सम्पुर्ण जिम्मा नेपाली सेनालाई दिएको रे । हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा छौं ?’