तनहुँमा चितुवाको आ”क्रमण बढ्दो, फेरि ५ बर्षिय बालकको मृ”त्यु , आहारा खोज्दै गाउँ पस्छ चितुवा

तनहुँको

बन्दिपूर गाउँपालिकामा चितुवाको आ”क्रमणबाट फेरि एक बालकको ज्या’न गएको छ । ज्यान गुमाउ’नेमा बन्दिपूर वडा नं. १ का पाँच वर्षीय सुप्रिम रिलामी मगर रहेको डीएसपी युवराज खडकाले जानकारी दिए । खेल्दै गरेको अवस्थामा एकाएक ह’राएका उनलाई प्रहरी र स्थानीयबासिन्दाले खोज्ने क्रममा खेल्दै गरेको ठाउँबाट २ सय मिटर माथि छपेली सामुदायिक वनमा मृत फे’ला पारेका हुन् ।

बालकको घाँ”टीमा चितुवाले नंग्रा गाढेको निशान देखियो । त्यसअघि शनिबार राति र आइतबार चितुवाको आ”क्रमणबाट बन्दीपूर–१ र ४ मा दुई जना घाइ”ते भएका थिए ।पछिल्ला केही दिन यता चितुवाको आ”’क्रमण बढेको बन्दीपूर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ बताउँछन् । वि.सं. २०७४ फागुन यता चितुवाको आ”क्रमणबाट तनहुँमा ११ जना बालबालिकाले ज्यान गएको छ भने १४ जना घा”इते भएका छन् ।

सुरुमा भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतंक थियो । अहिले यस क्षेत्रमा केही न्यूनिकरण भए पनि आँबुखैरेनी, बन्दिपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवा आतंक बढेको छ । २०७४ यता भानुमा ६, आँबुखैरेनीमा एक, बन्दिपूरमा ३ र शुक्लागण्डकीमा २ गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँको तथ्यांक छ ।

यस्तै,मंगलबार बसेको नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।

जेठ १८ गते अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै का’रबाही गर्न सिफारिस गरेका थिए ।आयोगले कारबाही सिफारिस अनुमोदन गरेसँगै अब भुसालमाथि का’रबाही गर्ने नगर्ने निर्णय केन्द्रीय कमिटीले गर्नेछ ।

सम्बन्धित
Loading...